क्षितिजको मित्र प्रकाश धमला
सौत अस्ट्रेलिया , सलिस्बुरी एअस्त
सिमानाले किन पराइ हुनुपर्छ नेपालीले
जीते हारे जे गरेनी रुनु पर्छ नेपालीले /
खस्छ मृत्यु साच्चि हजुर लाउरेको शिर माथि
तर पनि वीरको नाममा कुनु पर्छ नेपालीले/
संसार सबको साझा भने हाम्रो पनि हुनु पर्ने
किन बर्मा भुटानबाट छुनु पर्छ नेपालीले/
हाम्रो पुर्खा हाम्रो इतिहास नामी हुदा पनि
बिदेशीको पाउ किन धुनु पर्छ नेपालीले /
http://www.nch.com.au/wavepad/index.html
No comments:
Post a Comment